मिटरब्याजीपीडित र किसानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने राप्रपाको चेतावनी

No ads found for this position
No ads found for this position

काठमाडौं-प्रतिपक्षी दल राप्रपाले मिटरब्याजीपीडित र दूग्ध किसानको समस्या समाधानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने चेतावनी दिएको छ ।

राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले देशका विभिन्न स्थानबाट हिँडेर काठमाडौं आएका मिटरब्याजीपीडित र दूग्ध उत्पादक कृषकको समस्या समाधान गर्नेगरी सरकारले ठोस कदम नचाले सदन अवरोध गर्ने चेतावनी दिएका हुन् ।

राप्रपासहित एमाले, रास्वपाका सांसदहरुले सरकारले जवाफ नदिएको विषयमा सदनमा आक्रोश व्यक्त गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *