केपी ओली कप: पेनाल्टी सुटआउटमा पुलिसले आर्मीलाई हरायो

No ads found for this position
No ads found for this position

काठमाडौं-नेपाल पुलिस क्लबले केपी ओली कपमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । एन्फा कम्लेक्समा आइतबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरको हो । विभागीय डर्बीमा ९० मिनेटसम्मको खेल गोलरहित बराबरीमा टुंगिए पछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । यो जितपछि नेपाल पुलिस क्लबले अब अर्को खेल फागुन १५ मा मछिन्द्र क्लबसँग खेल्ने छ । अब केपी ओली कपमा सोमबार दिल्ली एफसी र मानेभन्ज्याङ फुटबल क्लबबीच अपराहन्न ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय