माधव नेपालले छाडेपछि समाजवादी मोर्चाको अध्यक्षमा विप्लव चयन

No ads found for this position
No ads found for this position

काठमाडौं- समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सी चयन भएका छन् ।

आलोपालो नेतृत्वको प्रावधान अनुसार माधव नेपालले छाडेर विप्लवलाई संयोजक बनाइएको हो ।

मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र देशका प्रमुख सहरमा जनपरिचालनको कार्यक्रम आयोजना गरिने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *