ऐन महरले दिए एमालेबाट राजीनामा

No ads found for this position
No ads found for this position

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले दिएको राजीनामा स्वीकृत भएको छ । उनले एमाले केन्द्रीय सदस्यबाट दिएको राजीनामा केन्द्रीय सचिवालय बैठकले स्वीकृति गरेको हो ।

साथै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ । दुवैजनाको राजीनामा बैठकले स्वीकृति गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *