संसदीय समितिको बैठक बस्दै, त्रिवी उपकुलपति नियुक्तीका बारेमा छलफल हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।

संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बिहान ११:०० बजे उक्त बैठक बस्नेछ ।

शिक्षा समितितमा त्रिभुवन विश्वबिधालयको उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *