कोशी सरकार र पहिचान पक्षधरबिच आज पनि वार्ता हुँदै

No ads found for this position
No ads found for this position

विराटनगर- कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति बीच आज पनि वार्ता हुने भएको छ ।

प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समिति बिच आज पनि बार्ता हुन लागेको हो ।

असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *