कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टीका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *