कैलालीमा विद्यार्थीबीच ग्याङ फाइट, ८ जना पक्राउ

No ads found for this position
No ads found for this position

कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिका-१ गोप्काका विद्यार्थीहरू बिच झडप भएको छ। पशुपति मावि गोप्काका विद्यार्थीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

कुट्ने र कुटाई खाने दुवै पक्षका ८ जना विद्यार्थी पक्राउ गरिएको र उनीहरूको साथबाट खुकुरी र नक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुददीप चन्दले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *