प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या

No ads found for this position
No ads found for this position

दाङ- दाङमा एक प्रहरी जवानले आफ्नी श्रीमती र छोराको हत्या गरेका छन् ।

दाङमा कार्यरत प्रहरी जवान रोल्पाका ३२ वर्षीय पिमलाल नेपालीले आइतबार बिहान २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।

शनिवार राति घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा श्रीमती र छोरासहित बसेका उनले आइतबार बिहान सलले घाँटी कसेर श्रीमती र छोराको सलले घाँटी कसेर हत्या गरेका हुन् ।

श्रीमती र छोराको हत्या गरेर प्रहरी कार्यालयमा पुगेर उनले पटक पटक श्रीमतीले घरमा बेवास्ता गरेको भनेपछि सहन नसकेर हत्या गरेको बताएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *