प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटबार्ता

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटबार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सो भेटबार्ता भएको हो । माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनु अघि सो भेट भएको हो ।

संसद अधिवेसनको बिषयमा दुबै नेताबिच छलफल भएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *