मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

No ads found for this position
No ads found for this position

पाल्पा- पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रम्भा गाउँपालिका-१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रम्भा-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शव परीक्षण लागि रामपुर अस्पताल लगिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *