काठमाडौंमा आगलागी हुँदा १ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन्।

बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *