अफ्रिकन कपमा आइभरी कोष्टको विजयी शुरुवात

No ads found for this position
No ads found for this position

काठमाडौं- अफ्रिका कप अफ नेसन्सको उद्घाटन खेलमा आइभरी कोष्टले विजयी शुरुवात गरेको छ ।

समुह ए अन्तर्गतको खेलमा गएराति आइभरी कोष्टले गिनी विसाउलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आइभरी कोष्टको जितमा सेको फोफाना र जीन फिलिप क्रासोले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह ए मा रहेको आइभरी कोष्टले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

आइभरी कोष्टले अब अर्को खेल नाइजेरियासँग आगामी विहिबार खेल्ने छ भने गिनी बिसाउले इक्वेटोरियल गिनीसँग विहिबार नै खेल्ने तालिका छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *