सत्तारूढ गठबन्धनको बैठक बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

आसन्न राष्ट्रियसभा निर्वाचन र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

बैठकमा सहभागी हुन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्ने क्रम जारी छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *