पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले अलग-अलग चियापान गर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आज छुटाछुटै चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा र राप्रपा नेपालले अलग अलग चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले अपरान्ह १ बजे देखी भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालले सोही समयमा सिंहदरवार पश्चिमगेटस्थित स्काइ दरबार बैंक्वेटमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *