दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । ९ साउन २०७६मा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका खनालले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।

आगामी साउनसम्म कार्यकाल बाँकी रहेका बेला उनले राजीनामा दिएका हुन् । विभिन्न अनियमिततामा आफ्नो नाम मुछिएपछि उनले राजीनामा दिएका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *