म्यानचेस्टरले विगन एथलेटिकलाई २-० ले पराजित गर्दै एफए कपको चौथो चरणमा

No ads found for this position
No ads found for this position

काठमाडौँ- म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले विगन एथलेटिकलाई २-० गोल अन्तरले पराजित गर्दै एफए कपको चौथो चरणमा पुगेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा डिओगो डालोट र ब्रुनो फेर्नानडेजले एक एक गोल गरेका थिए ।

अब म्यानचेस्टर युनाइटेडले चौथो चरणमा न्यूपोर्ट र एस्टलेइफबीचको विजेतासँग २७ जनवरीमा खेल्ने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *