सर्लाहीमा गोली चल्यो, एकको मृत्यु

No ads found for this position
No ads found for this position

जनकपुरधाम- सर्लाहीको बरहथवा नगरपालिकास्थित नगर अस्पतालको स्तरोन्नति गर्ने वा नगर्ने विषयमा झडप हुँदा प्रहरीले गोली चलाएको छ।

प्रहरीले गोली लागि बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको हो।

झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाए हो । अहिले त्यहांको अबस्था तनावग्रस्त छ ।

नगरपालिकाकी प्रमुख कल्पना कटुवालविरुद्ध आन्दोलनरत समूहले उनको घरमा तोडफोड र एउटा चारपाङ्ग्रे गाडी जलाए पछि अबस्था तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । – तस्वीर: सामाजिक संजाल ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *