ध्रुवे हात्तीले फेरि बस्तीमा पसेर आतंक मच्चायो

No ads found for this position
No ads found for this position

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले बिहीबार बस्तीमा पसेर आतङ्क मच्चाउँदै ४ घर भत्काएको छ।

हात्तीले भरतपुर महानगरपालिका-२३ वयरघारी क्षेत्रमा ४ घर भत्काएको हो ।

हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *