न्यायपरिषद्ले गर्यो उच्च अदालतमा ३९ न्यायाधीशको नियुक्त

No ads found for this position
No ads found for this position

काठमाडौं- न्यायपरिषद्ले आज ३९ जना न्यायाधीश नियुक्त गरेको छ।

परिषद्ले देशभरका उच्च अदालतमा ती न्यायाधीश नियुक्त गर्ने निर्णय लिएको हो। जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन्।

कानुन व्यवसायीबाट ९ जनालाई उच्च अदालतमा न्यायाधीश नियुक्त र कर्मचारीतर्फबाट ४ जनालाई उच्च अदालतको न्यायाधीश बनाउने निर्णय न्याय परिषद्ले गरेका हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *