चरित्र हत्या गरेकाे भन्दै कान्तिपुरविरुद्ध रवि लामिछाने हाले मुद्दा

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिविरुद्ध गाली बेइज्जतिको मुद्दा दायर गरेका छन्।

लामिछानेले मंगलबार अधिवक्ता अफताब आलमलाई वारेस राखेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

कान्तिपुर पब्लिकेसन, पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, ई-कान्तिपुर डटकम र कान्तिपुर दैनिक पत्रिकालाई प्रतिवादी बनाइएको मुद्दामा १५१ रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *