रुसी सेनामा गएका थप ३ नेपालीको मृत्यु, मृतकको संख्या ९

No ads found for this position
No ads found for this position

काठमाडौं- रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु भए सँगै मृतकको संख्या ९ पुगेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा २०० नेपाली भर्ना भएको जानकारी औपचारिक रूपमै आएको खुलासा गरेका गरेका थिए ।

रुसी सेनाम भर्ना भएका ७ जनाको यस अघि मृत्यु भएको थियो । यो सँगै मृतकको संख्या ९ पुगेको छ ।

परराष्ट्र मन्त्रालयले थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो तर मृतक ३ नेपाली को कहाँका हुन् उनिहरुको नाम र ठेगाना खुलाएको छैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *