नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय कमिटी बैठक आज ११ बजे बस्दैछ । बैठक कान्तिपुर गार्डेन, बालकुमारीमा ११ बजेबाट बैठक सुरु हुने छ ।

बैठक आगामी ३ दिनसम्म चल्ने छ । बैठकमा पार्टीको महाधिवेशन, राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *