चाडपर्वका नाममा अभिभावकलाई पोसाक किन्न लगाएर दु:ख दिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

No ads found for this position
No ads found for this position

 

 

काठमाडौं- काठमाडौं महानगरपालिकाले चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरुलाई अब कारबाही गर्ने भएको छ।

विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले एक सूचना मार्फत जनाएको छ ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार जारि गरिएको सुचनामा भनिएको छ- काठमाडौं महानगरपालिभित्रका विद्यालयहरुले नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गरिने छ ।

महानगरका शिक्षा अधिकारी कोइरालाले जारी गरेको सूचना यस्तो छः

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *