ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी

No ads found for this position
No ads found for this position

काठमाडौं- ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ ।

मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगोलाई अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन भने क्षति एकिन पनि भइसकेको  छैन ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *