माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।

कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठकमाम आसन्न राष्ट्रियसभा निर्वाचनसहित आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी विशेष अभियान, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा पनि छलफल हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *