त्रिविको ४९ औं दीक्षान्त समारोह आज

No ads found for this position
No ads found for this position

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले आज ४९ औं दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ। दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहने भएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट यो वर्ष १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षित हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि बिहान १० बजेदेखि नै प्रवेश खुला गरिने भएको छ। औपचारिक कार्यक्रम बिहान ११:३० बजेबाट सुरु हुनेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *