किशोरी बलात्कार अभियोगमा माओवादी नेता देवकोटा पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- माओवादी नेता भुमिनन्द देवकोटा बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं महानगरपालिका-३२ मा बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई गत साता पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा ६ वर्षको उमेरदेखिनै पीडित भनिएकी १७ वर्षीया किशोरी बालिकालाई देवकोटाले नै आफ्नो घरमा संरक्षण दिएर राखेको बुझिएको प्रहरीले जनाएको छ ।

प्रहरीमा पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *