नेता देख्यो कि कुटिहाल्ने अवस्था कसले बनायो ? यो राम्रो होइन: राजेन्द्र लिङ्देन

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशभरि नेता कुट्ने चलन चलिराखेको बताएका छन्।

काभ्रेको जिल्ला अधिवेशन कार्यक्रमलाइ सम्बोधन गर्दै लिङ्देनले नेता कुट्ने यस्तो अवस्था कसले बनायो भनि प्रश्न गरेका छन् ।

लिङ्देनले भने, ‘देशभरि नेता कुट्ने चलन चलिराखेको छ । यो राम्रो कुरा होइन । यस्तो कुराको राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध र आलोचना गर्छ । तर, नेता देख्यो कि कुटिहाल्ने अवस्था कसले बनायो ?’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *