बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश

No ads found for this position
No ads found for this position

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्णलाई धरौटीमा छाड्न आदेश दिइएको छ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा आज भएको सुनुवाइअन्तर्गत उनलाइ ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो ।

१५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *