देशभरका शिवालयमा शतबीज छर्ने भक्तजनको भीड (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं- आज बालाचतुर्दशी पर्वको अवसरमा देशभरिका शिवालयहरूमा शतबीज छर्ने भक्तजनहरुको भीड लागेको छ ।

पशुपतिनाथ, गोकर्णेशवर र देवघाट लगायत देशभरका शिवालयमा आइतबार रातभर दीप दान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउँदैछन् ।

त्रयोदशीको दिन दीप प्रज्वलन गरी राति जाग्राम बसी बालाचतुर्दशीको दिन बिहानै नुहाइधुवाइ गरेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छरिन्छ ।

तस्बिरहरु : रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *