माओवादी नेता मातृका यादव नर्भिक अस्पताल भर्ना

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना भएका छन्।

कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका उनी अस्वस्थ भएपछि शनिबार काठमाडौं ल्याइएको यादवका पूर्वस्वकीय सचिव देभशरण यादवले बताए।

यादवलाई ज्वरो आउने, कमजोरी बढेको र रिगटा लागिरहेकाले उपचारका लागि नर्भिक भर्ना गरिएको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *