प्रधानमन्त्रीले भेटे हमासमा बन्दी बनाइएका विपिन जोशीका बुबाआमालाई (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

कैलाली- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमालाई भेटेका छन् ।

शुक्रबार बिहान कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले विपिनका बुबाआमासहित परिवारका सदस्यलाई भेटेका हुन् । सो क्रममा विपिनका बुबाआमाले छोराको उद्धार गरिदिन आग्रह गरेका छन् ।

शुक्रबार आजदेखि सुरू हुन लागेको सुदूरपश्चिम महोत्सव २०८० उद्घाटन गर्न प्रधानमन्त्री कैलाली पुगेका हुन् ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *