प्रधानमन्त्री ‘प्रचण्ड’ र क्युबाका राष्ट्रपति बिच भेटवार्ता

No ads found for this position
No ads found for this position

दुबई- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्युबाका महामहिम राष्ट्रपति म्युगेल दियाज क्यानेल बिच भेटवार्ता भएको छ ।

सो भेटमा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कोप-२८ को सन्दर्भमा भेट भएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *