प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुदैँ

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रेस चौतारीको केन्द्रिय समिति बैठक आजबाट सुरु हुदैँछ ।

दार्चुला जिल्लामा आज देखी सुरु हुने बैठकको ब्यवस्थापन दार्चुला जिल्ला समितिले गरेको चौतारीले जनाएको छ ।

सदरमुकाम खलंगामा हुने उक्त सम्मेलनमा सहभागी हुनका लागि देशैभरीबाट चाैतारीका केन्द्रीय सदस्य पुगिसकेका छन् ।

नेकपा एमाले निकट चौतारीले पार्टीको आगामी १४ गतेबाट हुने मध्य पहाडी लोकमार्ग पदयात्रालाई लक्ष्यमा राखेर दार्चुलामा केन्द्रिय समिति बैठक बोलाएको हो । सो पदयात्रा दार्चुलाको झुलाघाटबाट सुरु हुदैँछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *