आफ्नै निवास अगाडि ताप्लेजुङमा एमाले सचिव भट्टराईलाई कालो झन्डा देखाइयो

No ads found for this position
No ads found for this position

ताप्लेजुङ- ताप्लेजुङमा नेकपा एमाले सचिव योगेशकुमार भट्टराईलाई कालो झन्डा देखाइएको छ ।

आफ्नै निवासअगाडि एमाले सचिव भट्टराईलाई पहिचानवादी समूहका नेता–कार्यकर्ताले कालो झन्डा देखाएका हुन् ।

एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका भट्टराईलाई कालो झन्डा देखाउँदै उनीहरु नाराबाजीसमेत गरे ।

पहिचान पक्षधरले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने, साथै किराँत राज्य हुनुपर्नेलगायतका माग गर्दै नाराबाजी गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *