सिके राउत भूकम्प पीडित क्षेत्रमा

No ads found for this position
No ads found for this position

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सिके राउत भूकम्प पीडित क्षेत्रतर्फ लागेका छन् ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाएका तथा घरबारबिहिनहरुको अवस्था बुझनका लागि राउत त्यसतर्फ लागेका हुन् ।

तराई मधेस केन्द्रित दलबाट सम्भवतः भूकम्प प्रभावित क्षेत्रमा जाने उनी पहिलो नेता हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *