पूर्व राजा ज्ञानेन्द्र शाहले आज झापामा विशेष सम्बोधन गर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् ।

झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा पूर्व राजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *