प्रसाईको समर्थनमा प्रदर्शन गर्ने ५० बढी पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल ब्यावसायी दुर्गा प्रसाईं  ५० भन्दा बढी समर्थक पक्राउ परेका छन्।

काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भुलगायतका क्षेत्रवाट उनीहरू पक्राउ परेका हुन् ।

तीनकुने क्षेत्रमा पैदल हिँडिरहेकादेखि चिया पसल, होटलमा बसेर खाइरहेकालाई प्रहरीले धरपकड गरेको हो । सर्वसाधारणले आफू काममा हिँडैको भन्दै ‘बाटो हिँड्न पनि नपाउने ?’ भनि प्रहरीलाइ प्रतिवाद गरेका छन् ।

प्रसाईका सचिवालयका अनुसार ५० भन्दा बढी पक्राउ परेको र आधिकारिक जानकारी साँझसम्म दिईने जनाईएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *