एमालेले बोलायो सचिवालय बैठक, जाजरकोट भूकम्प बारे छलफल हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

एमालेले बुधबार दिउँसो पौने १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।

बैठकमा जाजरकोट भूकम्प पीडितको उद्धार, राहत तथा पुनर्स्थापनासहित समसामयिक, राजनीतिक तथा पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय