मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत

No ads found for this position
No ads found for this position

काठमाडौं- मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले १२ कात्तिकबाट गर्ने फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेका सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सिंहदरबारमा शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरि मंसिर १ गते स्वदेश फर्कने भ्रमण स्वीकृत गरेको जानकारी दिएकी हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *