परराष्ट्र मन्त्री साउँद र अमेरिकन विदेशी मन्त्रीबिच भेटवार्ता, एमसीसी बारे छलफल

No ads found for this position
No ads found for this position

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटवार्ता भएको छ ।

अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल-अमेरिकाबीचको जारी साझेदारीका बारेमा बिस्तृत छलफल गगरेका छन् ।

सो भेटमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाका विषयमा पनि छलफल भएको जनाईएको छ ।

नेपालको पूर्वाधार निर्माण, बिजुलीमा पहुँच र विस्तार तथा सीमापार विद्युत् व्यापारलाई समर्थन गर्दै रहयोग गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी प्रतिबद्धता जनाएको बताईएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *