प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालोझण्डा

No ads found for this position
No ads found for this position

धनगढी- कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालोझण्डा देखाइएको छ।

कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाइएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *