कांग्रेस सभापति देउवाले बोलाए उपसभापति र महामन्त्रीको बैठक

बैठक कोशी प्रदेशको राजनीतिक घटनाक्रम बारे केन्द्रित हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुको बैठक बोलाएका छन् ।

सभापति देउवाले आफ्नो निजी निवास धुम्बाराहीमा सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

विशेषगरी बैठकमा कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *