चितवन एमालेले गर्‍यो चार जनालाई जिल्ला सदस्य मनोनित

No ads found for this position
No ads found for this position

चितवन- नेकपा एमाले चितवनले चार जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ।

एमाले चितवनको १२औं जिल्ला कमिटी बैठकले शनिबार उनीहरूलाई जिल्ला सदस्यमा मनोनित गरेको हो।

मनोनित हुनेमा प्रकाश आचार्य, तिलक अधिकारी, सुशील केसी र प्रकाश भट्ट रहेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *