राष्ट्रपतिसँग चीनका राजदूतले गरे शिष्टाचार भेटे

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन् सङ्ले शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल-चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *