एमाले बागमती प्रदेशको निर्वाचन आज, को-को छन् मैदानमा ? (सूचीसहित)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि शुक्रबार (आज) मतदान हुँदैछ।

अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुनेछ।

उम्मेदवारी दिएका ३ जनाले बिहीबार साँझसम्म आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिनेमा केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी छन्।

उपाध्यक्षमा भने ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्। सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डित उम्मेदवार छन्। मतदान १० बजेबाट सुरू हुने छ ।

उम्मेदवारहरुको सूची



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय