अमेरिका भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले आज संसद्‌मा जानकारी दिँदै

No ads found for this position
No ads found for this position

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा सदनमा जानकारी गराउने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको आज दिउँसो बस्ने १ बजेको बैठकमा सम्बोधन गर्नेछन् । प्रचण्ड संयुक्त राष्ट्रसङ्घ ७८औं महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *