पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

No ads found for this position
No ads found for this position

भरतपुर- मंगलबार बिहान सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६ स्थित टोपेखोलामा सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको हो ।

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटो मै रोकिएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *