समाजवादी मोर्चाको सन्देशसभा हेटौंडामा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- समाजवादी मोर्चाले आज बागमती प्रदेशको हेटौँडामा सन्देशसभा गर्ने भएको छ ।

सन्देशसभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै सभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले सम्बोधन गर्नेछन् ।

सन्देश सभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *